पार्टी अध्यक्षले बोलाएको बैठकमा गयल भएका एमाले माधव पक्षका नेताहरु छलफलमा जुट्दै-Sutra News

पार्टी अध्यक्षले बोलाएको बैठकमा गयल भएका एमाले माधव पक्षका नेताहरु छलफलमा जुट्दै

सोमबार, ४ साउन २०७८

सोमबार, ४ साउन २०७८

काठमाडौँ । कारबाहीमा पर्ने भएपछि नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् ।



अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा उनीहरु अनुपस्थित रहेका थिएनन् ।

माधव पक्षका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि एमालेले उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट