सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी, यो विषयमा हुँदैछ महत्वपूर्ण निर्णय-Sutra News

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी, यो विषयमा हुँदैछ महत्वपूर्ण निर्णय

सोमबार, ४ साउन २०७८

सोमबार, ४ साउन २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी छ ।



बैठक चार बजेबाट जारी रहेको हो ।

आजको मन्त्रिपरिषदले संसद अधिवेशन अन्त्य गर्नेबारे छलफल गरेर निर्णय लिनसक्ने बताइएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँड ,अर्थमन्त्री जनार्दन शर्मा ,उर्जामन्त्री पम्फा भुसाल ,कानुन तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्की उपस्थित छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट