६ गते सार्वजनिक बिदा-Sutra News

६ गते सार्वजनिक बिदा

सोमबार, ४ साउन २०७८

सोमबार, ४ साउन २०७८

काठमाडौं- सरकारले बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउन ६ गते सार्वजनिक बिदा दिइने निर्णय भएको हो ।



आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

नेपाल मुश्लिम संघले बकर इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएर हालै ध्यानाकर्षण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट