माधव नेपाललाई भेटेलगत्तै प्रधानमन्त्री भेट्न प्रचण्ड बालुवाटारमा-Sutra News

माधव नेपाललाई भेटेलगत्तै प्रधानमन्त्री भेट्न प्रचण्ड बालुवाटारमा

मंगलबार, ५ साउन २०७८

मंगलबार, ५ साउन २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि बालुवाटार पुगेका छन् ।



उनले यसअघि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वरमा भेट गरेका थिए । नेता नेपालसँगको भेटमा जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादवपनि सहभागी थिए। 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट