पोर्न फिल्म बनाएर बेचेको आरोपमा बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान पक्राउ-Sutra News

पोर्न फिल्म बनाएर बेचेको आरोपमा बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान पक्राउ

मंगलबार, ५ साउन २०७८

मंगलबार, ५ साउन २०७८

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा पक्राउ परेका छन् ।



उनलाई पोर्न फिल्म बनाएको र बेचेको आरोपमा प्रहरीले सोमबार मध्यरातमा पक्राउ गरेको हो । उनले अश्लिल फिल्महरु बिक्री वितरण समेत गरिरहेको पाइएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

यस आरोपमा उनीसहित ११ जना पक्राउ परेका छन् ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट