ओलीनिकट युवाहरूले निकाले बाँदरे जुलुश-Sutra News

ओलीनिकट युवाहरूले निकाले बाँदरे जुलुश

मंगलबार, ५ साउन २०७८

मंगलबार, ५ साउन २०७८

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीनिकट युवाहरूले आज राजधानी काठमाडौँमा बाँदरे जुलुश निकालेका छन् ।



अनुहारमा बाँदरको मुखुण्डो लगाएर उनीहरूले व्यंग्यात्मक जुलुश निकालेका हुन् ।

‘पछिल्लो समयमा नेपाली राजनीति र नेकपा एमालेका केहीमा देखिएको बाँदरे प्रवृत्तिविरुद्ध व्यंग्यात्मक बाँदरे जुलुस,’ क्षितिज थेवेले फेसबूकमा लेखेका छन् ।

जुलुश राष्ट्रिय युवासंघ नेपालले नयाँ बानेश्वरमा आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट