नेकपा एमालेले केन्द्रीय समितिमा छलफलका लागि नौ एजेन्डा प्रस्तुत गरेको छ ।
एजेण्डामा एमाले कार्यदलले यसअघि पार्टी विवाद समाधान गर्न प्रस्ताव गरेको १० बुँदे प्रस्ताव, अनुशासनहीन कार्यमा संलग्नहरूसँगको स्पष्टीकरण लगायतका विषयहरु समावेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्