देउवाले भेटे प्रचण्ड पत्नी सीतालाई, गंगाले सार्वजनिक गरिन् यस्तो तस्बिर-Sutra News

देउवाले भेटे प्रचण्ड पत्नी सीतालाई, गंगाले सार्वजनिक गरिन् यस्तो तस्बिर

मंगलबार, ५ साउन २०७८

मंगलबार, ५ साउन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका छन् । 



उनी प्रचण्ड पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा प्रचण्ड निवास पुगेका हुन् ।

प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले देउवाले आफ्नो ममीलाई भेटेको भन्दै फेसबुकमा तस्बिर सार्वजनिक गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट