जोडजाड गरेर बनेको सरकार त जोगियो, सिद्धान्त र विचारमा मतभेद नभएको एमाले किन नजोगिने ?-Sutra News

जोडजाड गरेर बनेको सरकार त जोगियो, सिद्धान्त र विचारमा मतभेद नभएको एमाले किन नजोगिने ?

बुधबार, ६ साउन २०७८

बुधबार, ६ साउन २०७८

नेकपा एमालेका नेता विष्णु रिजालले नेकपा एमालेलाई जसरी पनि जोगाउनुपर्ने बताएका छन् ।



सामाजीक संजालमा लेख्दै नेता रिजालले सिद्धान्त र विचारमा मतभेद नभएको, देशभक्त, लोकतान्त्रिक र प्रगतिशील पार्टी नेकपा (एमाले) नजोगिने कारण के छ भन्दै प्रश्नसमेत गरेका छन् ।

‘विघटित प्रतिनिधिसभा जोगियो । फुट्न लागेको राजपा जोगियो । जोडजाड गरेर बनाइएको सरकार जोगियो । तर, सिद्धान्त र विचारमा मतभेद नभएको, देशभक्त, लोकतान्त्रिक र प्रगतिशील पार्टी नेकपा (एमाले) नजोगिने कारण के छ ? जोगिन्छ, जोगाउन सकिन्छ, जोगाउनुपर्छ ।’ उनले लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट