sutra news logo

शनिवार, श्रावण ९ गते २०७८

एकैदिन ७०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

एकैदिन ७०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

images

सूत्र न्यूज

६ श्रावण २०७८
  • 411
    SHARES
  • एकैदिन ७०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

    काठमाडौँ ।  साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । 

    आज सुन प्रतितोला ७०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    तेजाबी सुनको मूल्य समेत प्रतितोला ७०० रुपैयाँले नै घट्दै ९२ हजार रुपैयाँ कायम भएको छ । 

    आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर एक हजार २६० रुपैयाँमा कारोबार भएको छ । 


    प्रकाशित :श्रावण ६, २०७८ बुधवार - ११:४७:०३

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.