बाली जोगाउन किसानले लगाए अनौठो उपाय, सन्नी लियोनीको पोस्टर प्रत्येक खेतमा-Sutra News

बाली जोगाउन किसानले लगाए अनौठो उपाय, सन्नी लियोनीको पोस्टर प्रत्येक खेतमा

बुधबार, ६ साउन २०७८

बुधबार, ६ साउन २०७८

किसानहरुले आफ्नो खेतबाली जोगाउन विभिन्न उपायहरु लगाउने गर्छन् ।



भारतको आन्ध्रप्रदेशमा भने एक फरक शैली अपनाइएको छ । कृषकहरुले आफ्नो बाली जोगाउनका लागि सन्नी लियोनीको पोष्टर राखेका छन् ।

बन्दा किन्नी पिल्ले गाउँका ४५ वर्षे छेन्चु रेड्डीले लगाएको काउली र बन्दा लगायतका तरकारी उनका छिमेकीहरुले देखेर हैरान पारेपछि उनी यसो गर्न बाध्य भएका हुन ।

गाउँलेहरुको तरकारीमा परेको गिद्धे दृष्टि हटाउन रेड्डीले यमे उपाय अपनाएको बताइएको छ ।

उनको फोटो राखेपछि बाली सुरक्षीत भएको किसानहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट