sutra news logo

शनिवार, श्रावण ९ गते २०७८

बाली जोगाउन किसानले लगाए अनौठो उपाय, सन्नी लियोनीको पोस्टर प्रत्येक खेतमा

बाली जोगाउन किसानले लगाए अनौठो उपाय, सन्नी लियोनीको पोस्टर प्रत्येक खेतमा

images

सूत्र न्यूज

६ श्रावण २०७८
  • 818
    SHARES
  • बाली जोगाउन किसानले लगाए अनौठो उपाय, सन्नी लियोनीको पोस्टर प्रत्येक खेतमा

    किसानहरुले आफ्नो खेतबाली जोगाउन विभिन्न उपायहरु लगाउने गर्छन् ।

    भारतको आन्ध्रप्रदेशमा भने एक फरक शैली अपनाइएको छ । कृषकहरुले आफ्नो बाली जोगाउनका लागि सन्नी लियोनीको पोष्टर राखेका छन् ।

    बन्दा किन्नी पिल्ले गाउँका ४५ वर्षे छेन्चु रेड्डीले लगाएको काउली र बन्दा लगायतका तरकारी उनका छिमेकीहरुले देखेर हैरान पारेपछि उनी यसो गर्न बाध्य भएका हुन ।

    गाउँलेहरुको तरकारीमा परेको गिद्धे दृष्टि हटाउन रेड्डीले यमे उपाय अपनाएको बताइएको छ ।

    उनको फोटो राखेपछि बाली सुरक्षीत भएको किसानहरु बताउँछन् ।


    प्रकाशित :श्रावण ६, २०७८ बुधवार - १५:२१:४३

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.