sutra news logo

शनिवार, श्रावण ९ गते २०७८

फेरि भूकम्पको धक्का महसुस

फेरि भूकम्पको धक्का महसुस

images

सुत्र न्यूज

७ श्रावण २०७८
  • 304
    SHARES
  • नयाँ दिल्ली- भारतको राजस्थानस्थित बीकानेरमा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । उक्त भूकम्प ४.८ मापन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार भूकम्प बिहान ७:४२ मिनेटमा गएको थियो । यसको केन्द्रबिन्दु बीकानेरबाट ४१३ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहभन्दा १५ किलोमिटर गहिराइएमा रहेको थियो ।

    भूकम्पबाट हालसम्म कुनै क्षतिको खबर प्राप्त भएको छैन । बुधबार पनि बीकानेरमा भूकम्पको झट्का महसुस गरिएको थियो । यसको तीव्रता ५.३ रिक्टर स्केल मापन गरिएको थियो ।


    प्रकाशित :श्रावण ७, २०७८ बिहिवार - १०:०६:०१

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.