लामो दूरीका सार्वजनिक यातायात सञ्चालन हुँदै, गृह मन्त्रालयले जारी गर्यो यस्तो परिपत्र-Sutra News

लामो दूरीका सार्वजनिक यातायात सञ्चालन हुँदै, गृह मन्त्रालयले जारी गर्यो यस्तो परिपत्र

बिहिबार, ७ साउन २०७८

बिहिबार, ७ साउन २०७८

काठमाडौँ । सरकारले लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सहजीकरण परिपत्र जारी गरेको छ ।



गृह मन्त्रालयका अनुसार विश्वविद्यालय तथा लोकसेवा आयोगलगायत निकायका परीक्षा कार्यक्रम सार्वजनिक भएकाले परीक्षार्थीको आवागमनलाई ध्यानमा राखेर सवारी सञ्चालनका लागि सहजीकरण गरिदिन परिपत्र जारी गरिएको हो ।

जनस्वास्थ्यका मादपण्डको पूर्ण पालना गरी मध्यम र लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न निर्देशन दिइएको पत्रमा उल्लेख छ ।

हेर्नुहोस् पत्र:

hom.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट