sutra news logo

शनिवार, श्रावण ९ गते २०७८

बिहीबार ह्वात्तै घट्यो सुनको मूल्य, अब तोलाको कति पर्ला ?

बिहीबार ह्वात्तै घट्यो सुनको मूल्य, अब तोलाको कति पर्ला ?

images

सूत्र न्यूज

७ श्रावण २०७८
  • 483
    SHARES
  • बिहीबार ह्वात्तै घट्यो सुनको मूल्य, अब तोलाको कति पर्ला ?

    काठमाडौँ । साताको पाँचौ दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

    बुधबार ७०० रुपैयाँले घटेको सुनको मूल्य आज बिहीबार पनि सोही रकमले नै घटेको हो ।

    बुधबार तोलामा ७०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बिहीबार पनि ७ सय रुपैयाँले घटेर रु ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । 

    लगातार घटेको चाँदीको मूल्य भने आज बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।


    प्रकाशित :श्रावण ७, २०७८ बिहिवार - १२:००:१६

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.