प्रहरीका ९८ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस [नामसहित]-Sutra News

प्रहरीका ९८ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस [नामसहित]

शुक्रबार, ८ साउन २०७८

शुक्रबार, ८ साउन २०७८

काठमाडौं । नेपाल प्रहरीका ९८ जना प्रहरी नायब निरीक्षकहरू (सई) लाई प्रहरी निरीक्षक (ईन्स्पेक्टर) मा बढुवा भएका छन् ।



उनीहरु बढुवा समितिको बैठकले बिहीवार प्रहरी नियमावली २०७१ संशोधनसहितको नियम २७ को उपनियम ४ को प्रावधान बमोजिम बढुवा हुने भएका हुन् ।

२०६१ जेठमा सईमा बढुवा भएकाहरुलाई इन्सपेक्टरमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितीले केशव थापालाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।

त्यस्तै अर्जुन कुमार अधिकारी, उपेन्द्र बम, आशुतोष बहादुर शाही र गजेन्द्र रावल सहित ९८ जनालाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ।

हेर्नुहोस् सूची:

1_XaFxLjoE5G.jpg2_GuEkwDAdVx.jpg3_9Gpjx0f225.jpg

 

  

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट