यातायात व्यवसायीको चर्को दबाबपछि लामो दूरीका सवारीसाधन चल्न दिने सरकारको निर्णय-Sutra News

यातायात व्यवसायीको चर्को दबाबपछि लामो दूरीका सवारीसाधन चल्न दिने सरकारको निर्णय

शुक्रबार, ८ साउन २०७८

शुक्रबार, ८ साउन २०७८

कार्यालयले लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ।



प्रशासनले शुक्रबार एक सूचना सार्वजनिक गर्दै लामो दूरीका सवारीसाधन खुलाउन अनुमति दिएको हो ।

त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका परीक्षाहरू हुने भएकोले लामो तथा मध्यम दूरीका सवारी साधन खुलाउन अनुमति दिएको प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयले जारी गरेको सुचनामा भनिएको छ, ‘परीक्षार्थी तथा सर्वसाधरणहरूको आवतजावतलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण व्यवसायीहरूले नेपाल सरकारले तोकेको स्वास्थ्यको मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध छ ।’

223134932_1927050600801924_8059504775704613431_n.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट