यी हुन् प्रतिनिधिसभामा पेश भएका २ प्रतिवेदन-Sutra News

यी हुन् प्रतिनिधिसभामा पेश भएका २ प्रतिवेदन

शुक्रबार, ८ साउन २०७८

शुक्रबार, ८ साउन २०७८

प्रतिनिधिसभामा ‘महालेखा परीक्षकको ५७ औँ वार्षिक प्रतिवेदन २०७७’ सभा समक्ष पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सदन समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् ।



राज्यव्यवस्था तथा  सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘कारागार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७८’ पनि सदनमा पेश गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन १२ गते मङ्गलबार दिनको १ः ०० बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट