sutra news logo

शुक्रवार, आश्विन ८ गते २०७८

images
images

कोरोनाको खोप लगाउनेलाई गाँजा र बियर उपहार !

कोरोनाको खोप लगाउनेलाई गाँजा र बियर उपहार !

सूत्र न्यूज

९ श्रावण २०७८
  • 404
    SHARES
  • कोरोनाको खोप लगाउनेलाई  गाँजा र बियर उपहार !

    अमेरिकाको वासिङ्टन राज्यले कोरोनाभाइरसविरूद्धको खोप लगाउने २१ वर्ष माथिका नागरिकलाई खोप लगाउने वित्तिकै एक खिल्ली गाँजा वितरण गर्ने भएको छ ।
    उक्त कार्यक्रमको नाम ुजोइन्ट्स फर ज्याब्सु राखिएको छ।

    images

     वासिङ्टन राज्यमा अहिलेसम्म ५८ प्रतिशत मानिसले मात्र कोरोनाको पहिलो डोज लगाएका छन् ।

    खोप लगाउनेलाई यस्ता विभिन्न उपहार योजना यसअघि अमेरिकाका अरू राज्यले पनि ल्याएका थिए।

    एरिजोनामा पनि कोरोना खोप लगाउँदा गाँजा दिने कार्यक्रम सुरू गरिएको थियो। केही राज्यले खोप लगाउनेलाई सित्तैमा बियर दिने, केहीले विश्वविद्यालयमा छात्रवृत्ति दिने गरेका छन् भने केहीले लाखौं डलरको चिठ्ठा राखेका छन्।

    अमेरीकामा मानिसहरुले खोपमा रुची देखाउन छाडेपछि यस्तो अफर ल्याईएको हो ।


    प्रकाशित :श्रावण ९, २०७८ शनिवार - १४:००:२६

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.