ओलम्पिकमा २ खेलाडी पराजित भएपछि प्रधानमन्त्री देउवाको फेसबूक स्ट्याटस- ‘गो अन नेपाल’-Sutra News

ओलम्पिकमा २ खेलाडी पराजित भएपछि प्रधानमन्त्री देउवाको फेसबूक स्ट्याटस- ‘गो अन नेपाल’

शनिबार, ९ साउन २०७८

शनिबार, ९ साउन २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले टोकियो ओलम्पिक २०२० मा सहभागी खेलाडीहरुलाई शुभकामना दिएका छन् ।



उनले सामाजीक संजाल फेसबूकमार्फत सहभागी खेलाडीहरुलाई शुभकामना दिएका हुन् ।

‘टोकियोमा भइरहेको ३२औं ओलम्पिकमा सहभागी नेपाली खेलाडीलाई मेरो व्यक्तिगत र सिंगो देशको तर्फबाट शुभेच्छा तथा शुभकामना व्यक्त गर्दछु।  गो अन नेपाल,’ उनले लेखेका छन्।

अहिलेसम्म ओलम्पिकमा सहभागी दुई खेलाडी भने प्रतियोगिताबाट बाहिरिसकेका छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट