sutra news logo

शुक्रवार, आश्विन ८ गते २०७८

images
images

नेपालमा बढ्दै कोरोना संक्रमण- थप ३ हजार ११४ संक्रमित थपिए, १६ को गयो ज्यान

नेपालमा बढ्दै कोरोना संक्रमण- थप ३ हजार ११४ संक्रमित थपिए, १६ को गयो ज्यान

सूत्र न्यूज

९ श्रावण २०७८
  • 334
    SHARES
  • नेपालमा बढ्दै कोरोना संक्रमण- थप ३ हजार ११४ संक्रमित थपिए, १६ को गयो ज्यान

    काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    images

    आज १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    यही अवधिमा थप २ हजार १९७ जना सङ्क्रमणमुक्त भएका छन्  ।

    त्यस्तै संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ६९५ रहेको छ ।


    प्रकाशित :श्रावण ९, २०७८ शनिवार - १६:३५:५७

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.