टोकियो ओलम्पिकमा दक्षिण कोरियालाई पहिलो स्वर्ण-Sutra News

टोकियो ओलम्पिकमा दक्षिण कोरियालाई पहिलो स्वर्ण

शनिबार, ९ साउन २०७८

शनिबार, ९ साउन २०७८

जापान- जापानको राजधानी टोकियोमा भइरहेको ओलम्पिक प्रतियोगितामा दक्षिण कोरियाले पहिलो स्वर्ण जितेको छ ।



शनिबार भएको आर्चरी प्रतियोगितामा अनसान र किम जे डोकले नेदरल्याण्डका प्रतिश्पर्धीलाई पछाडी पार्दै स्वर्ण जितेका हुन् ।

प्रतियोगितामा ५-३ को अन्तरले दक्षिण कोरियाको जित भएको हो ।

नेदरल्याण्डले रजत पदक प्राप्त गरेको छ भने मेक्सिकोले कास्य पदक जितेको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट