sutra news logo

शुक्रवार, आश्विन ८ गते २०७८

images
images

टोकियो ओलम्पिकमा दक्षिण कोरियालाई पहिलो स्वर्ण

टोकियो ओलम्पिकमा दक्षिण कोरियालाई पहिलो स्वर्ण

सुत्र न्यूज

९ श्रावण २०७८
  • 233
    SHARES
  • जापान- जापानको राजधानी टोकियोमा भइरहेको ओलम्पिक प्रतियोगितामा दक्षिण कोरियाले पहिलो स्वर्ण जितेको छ ।

    images

    शनिबार भएको आर्चरी प्रतियोगितामा अनसान र किम जे डोकले नेदरल्याण्डका प्रतिश्पर्धीलाई पछाडी पार्दै स्वर्ण जितेका हुन् ।

    प्रतियोगितामा ५-३ को अन्तरले दक्षिण कोरियाको जित भएको हो ।

    नेदरल्याण्डले रजत पदक प्राप्त गरेको छ भने मेक्सिकोले कास्य पदक जितेको छ ।  


    प्रकाशित :श्रावण ९, २०७८ शनिवार - १७:५७:३२

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.