sutra news logo

शुक्रवार, आश्विन ८ गते २०७८

images
images

धनगढीमा श्री कलेक्सन प्रिमियम बुटिक सञ्चालनमा, अभिनेत्री दीपिका र निर्देशक दिवाकरले उद्घाटन गरे

धनगढीमा श्री कलेक्सन प्रिमियम बुटिक सञ्चालनमा, अभिनेत्री दीपिका र निर्देशक दिवाकरले उद्घाटन गरे

सुत्र न्यूज

९ श्रावण २०७८
  • 520
    SHARES
  • धनगढी- धनगढीमा श्री कलेक्सन प्रिमियम बुटिक सञ्चालनमा ल्याइएको छ । आज शनिबारदेखि बुटिक औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो ।

    images

    बुटिकलाई अभिनेत्री दीपिका प्रसाईं र निर्देशक दिवाकर भट्टराईले शनिबार उद्घाटन गरेका हुन् ।

    butik.jpg

    उद्घाटन गर्दै अभिनेत्री प्रसाईंले सफलताको शुभकामना दिँदै भनिन्, ‘आफू जन्मिएको ठाउँमा यत्ति ठूलो लगानीमा बुटिक सञ्चालनमा आएकाले निकै खुसी लागेको छ । बुटिकले सफलता पाओस् ।’

    उक्त बुटिकको सञ्चालक कविता सिवाकोटी हुन् । सिवाकोटीले ७० लाख लगानीमा बुटिक सञ्चालनमा ल्याएको जानकारी दिइन् ।


    प्रकाशित :श्रावण ९, २०७८ शनिवार - १८:२४:३०

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.