काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार भएको छ ।
आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
अदालतले साउन १५ गते जसपाका दुवै पक्षलाई अदालतमा उपस्थित हुन् आदेश दिएको छ ।