काठमाडौँ उपत्यकामा मात्र थपिए ६ सय कोरोना संक्रमित-Sutra News

काठमाडौँ उपत्यकामा मात्र थपिए ६ सय कोरोना संक्रमित

आइतबार, १० साउन २०७८

आइतबार, १० साउन २०७८

काठमाडौँ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।



जसमध्ये काठमाडौं जिल्लाका ४६८, ललितपुरका ८९ र भक्तपुरका ६७ जना छन्।

त्यस्तै देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको काठमाडौं उपत्यकामा थप ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज १३ हजार ८३४ नमुनामध्ये पीसीआर परीक्षणबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।

सोही अवधिमा थप २ हजार ५० जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट