प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, यी विषयहरुमा छलफल हुने-Sutra News

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, यी विषयहरुमा छलफल हुने

सोमबार, ११ साउन २०७८

सोमबार, ११ साउन २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।



बैठक आज दिउँसो आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने एक नेताले जानकारी दिए ।

आजको बैठकमा समसामयिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफलसहित आवश्यक निर्णय हुने बताइएको छ ।

सरकार गठन भएको धेरै दिन बितिसक्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

सरकारमा सहभागी हुन् चाहने राजनीतिक दलहरुले आफ्नो मन्त्रीहरुको नाम टुंगो लगाउने गृहकार्य जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट