प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न रामचन्द्र पौडेल खुमलटारमा-Sutra News

प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न रामचन्द्र पौडेल खुमलटारमा

सोमबार, ११ साउन २०७८

सोमबार, ११ साउन २०७८

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् । 



 प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न उनी खुमलटार पुगेको प्रचण्डको सचिवालयले जनाएको छ । 

योभन्दा अगाडी नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सीतालाई भेट्न खुमलटार पुगिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट