काँग्रेसले त सही ठाउँमा सही मान्छे लैजान्छ जस्तो सुनेको थिएँ, हो रहेछ !-Sutra News

काँग्रेसले त सही ठाउँमा सही मान्छे लैजान्छ जस्तो सुनेको थिएँ, हो रहेछ !

सोमबार, ११ साउन २०७८

सोमबार, ११ साउन २०७८

हाँस्य कलाकार तथा निर्माता दीपकराज  टिप्पणी उमेश श्रेष्ठको स्वास्थ्य राज्यमन्त्रीमा नियुक्तीको बिषयमा टिप्पणी गरेका छन् ।



पहिला कम्युनिष्ट सरकारको टिप्पणी गर्दा आफूलाई अरुले काँग्रेस भनेको अनि अहिले काँग्रेसको बारेमा टिप्पणी गर्दा कम्युनिष्ट भनेको उल्लेख गरेका छन् ।

उनले काँग्रेसले सही ठाउँमा सही मान्छे लैजान्छ भन्ने कुरालाई उल्लेख गर्दै स्वास्थ्य राज्यमन्त्रीमा मोटो घाटो खाइलाग्दो मान्छे छानेको बताएका छन् ।   

‘कांग्रेसले सही ठाउँमा सही मान्छे लैजान्छ भन्ने सुनेको थिएँ, हो रहेछ । स्वास्थ्य मन्त्री भनेर मोटो घाटो खाइलाग्दो मान्छे छानेरै छाड्यो ।’ उनले लेखेका छन् ।

‘कम्यूनिस्ट सरकार बिरूद्द लेखेर कॉग्रेस भइयो अब कॉग्रेस बिरूद्द लेखेर कम्यूनिष्ट हुने पालो आयो!
कॉग्रेसले सहि ठॉउमा सहि मान्छे लैजान्छ
भन्ने सुन्या थिए हो रहेछ ,स्वास्थ्य मन्त्री भनेर मोटो घाटो खाइलाग्दो मान्छे छानेरै छोड्यो..’ उनको स्ट्याटस यस्तो छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट