राष्ट्रपति बाईडेनले पालेको कुकुरको आतंकः एक महिनामा दुई जनालाई टोक्यो-Sutra News

राष्ट्रपति बाईडेनले पालेको कुकुरको आतंकः एक महिनामा दुई जनालाई टोक्यो

सोमबार, ११ साउन २०७८

सोमबार, ११ साउन २०७८

अमेरिकाका राष्ट्रपति जो बाईडेन कुकुर मन पराउने व्यक्ति हुन् ।



उनी राष्ट्रपति भए पछि केही समयअगाडी उनले पालेको कुकुरले एक महिना भित्र दुई जनालाई टोककेर आतंक फैलाएको  छ ।

उनले ह्वाइट हाउसमै राखेको कुकुरले अरुलाई तोकेर आतंक मच्चाएको हो ।

हालै नेसनल पार्क सर्भिसमा कार्यरत एक कर्मचारीलाई मेजरले टोकिदिएको छ ।

गत मार्च ८ मा पनि मेजरले एक सुरक्षाअधिकारीलाई टोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट