३ वटा प्रदेशका प्रदेश प्रमुखको पद धरापमा, आजै हटाउने तयारी-Sutra News

३ वटा प्रदेशका प्रदेश प्रमुखको पद धरापमा, आजै हटाउने तयारी

सोमबार, ११ साउन २०७८

सोमबार, ११ साउन २०७८

काठमाडौँ । प्रधानमन्त्री शेराबहादुर देउवा नेतृत्वको सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाउने तयारी गरेको छ।



सरकारले गण्डकी प्रदेशकी प्रमुख सीताकुमारी पौडेल, प्रदेश २ का राजेश झा र लुम्बिनीका प्रदेश प्रमुख धर्मानन्द यादवलाई हटाउने तयारी गरेको स्रोतले बतायो ।  

देउवाले आज  दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आजको बैठकले यसबारे निर्णय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट