‘कमेडी च्याम्पियन’ सिजन २ का प्रतिस्पर्धीको लागि भोट माग्दै योगेश भट्टराई-Sutra News

‘कमेडी च्याम्पियन’ सिजन २ का प्रतिस्पर्धीको लागि भोट माग्दै योगेश भट्टराई

सोमबार, ११ साउन २०७८

सोमबार, ११ साउन २०७८

एमालेका युवा नेता योगेश भट्टराईले कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ सिजन २ का प्रतिस्पर्धी भरतमणि पौडेलको पक्षमा भोट मागेका छन्।



उनले सामाजीक संजाल फेसबुकमार्फत पौडेलको पक्षमा भोट मागेका हुन् ।

‘कमेडी च्याम्पियन’ सिजन २ को भोटिङ राउन्डअन्तर्गत ६ जनाबीच प्रतिस्पर्धा भइरहेको छ।

समाजिक सञ्जाल फेसबुकमार्फत आज (सोमबार) उनले भरतमणिको पक्षमा भोट अपिल गरेका हुन्।

भारतमणि पौडेल र योगेश भट्टराई दुवै ताप्लेजुङका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट