जसपा विवादमा तटस्थ बस्ने रेशम चौधरीको निर्णय-Sutra News

जसपा विवादमा तटस्थ बस्ने रेशम चौधरीको निर्णय

सोमबार, ११ साउन २०७८

सोमबार, ११ साउन २०७८

जनता समाजवादी पार्टी (जसपा) को विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् ।



उनलाई सोमबार दिउँसो निर्वाचन आयोग पुर्‍याइएको हो।  यसअघि उनको हस्ताक्षर जेलबाटै सनाखत गर्ने तयारी थियो। 

उपेन्द्र यादवको पक्षमा ३४ जनाको हस्ताक्षर सनाखत भएको छ भने महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट