राजेन्द्र महतो भन्छन्- निर्वाचन आयोगले जसपा फुटायो !-Sutra News

राजेन्द्र महतो भन्छन्- निर्वाचन आयोगले जसपा फुटायो !

सोमबार, ११ साउन २०७८

सोमबार, ११ साउन २०७८

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य राजेन्द्र महतोले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन् ।



जसपामा आधिकारिकताको टुंगो लगाउन आज निर्वाचन आयोगले कार्यकारिणी सदस्यहरुलाइ सनाखतका लागि बोलाएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव पक्षमा ३४ जनाले र अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जना उभिएको नेताहरुले बताएका छन् ।

५१ कार्यकारिणी सदस्य रहेको जसपामा रेशम चौधरी भने तटस्थ बसेका छन् ।    

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट