पूर्व उपप्रधानमन्त्री महासेठको ठोकुवा- माधव नेपालबाट पार्टी चल्दैन [भिडियोसहित]-Sutra News

पूर्व उपप्रधानमन्त्री महासेठको ठोकुवा- माधव नेपालबाट पार्टी चल्दैन [भिडियोसहित]

सोमबार, ११ साउन २०७८

सोमबार, ११ साउन २०७८

काठमाडौँ । निवर्तमान सरकारका उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता रघुबीर महासेठले अहिले नेपाली काँग्रेस, माओवादी, जनता समाजवादी पार्टी (जसपा) तथा एमालेका नेताहरु मिलेर बनेको गठबन्धन क्षणिक भएको बताएका छन् ।



रिपोर्टस क्लबमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेता महासेठले यस्तो बताएका हुन् ।

उनले एमाले एकताको कुनै विकल्प नभएको बताएका छन् । उनले एमालेको माधव पक्षलाई आफ्नो पार्टीमा लाग्न अनुरोध गरेका छन् ।

उनले एमालेको माधव पक्षले आफूलाई नसच्याए जनताको बिचमा जान नसुहाउनेसमेत उल्लेख गरेका छन् ।

नेकपा एमालेको माधव पक्षले नेपाली काँग्रेसको सरकार बनाउन सहयोग गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट