संघीयता भ्रष्टाचार र आर्थिक भारको स्रोत भएको भन्दै खारेज गर्न रवीन्द्र मिश्रको प्रस्ताव [दस्तावेजसहित]-Sutra News

संघीयता भ्रष्टाचार र आर्थिक भारको स्रोत भएको भन्दै खारेज गर्न रवीन्द्र मिश्रको प्रस्ताव [दस्तावेजसहित]

सोमबार, ११ साउन २०७८

सोमबार, ११ साउन २०७८

काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजी गर्नुपर्ने बताएका छन् ।



 उनले एक दस्तावेजमार्फत यस्तो बताएका हुन् । उनले संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत बनेको कुरालाई अगाडि सारेका छन् ।

‘जुन देशहरुमा संघीयता छ, तिनले दशकौँ अगाडि उनीहरुका तात्कालिक धरातलीय परिस्थितिहरूका कारण संघीय प्रणाली अवलम्वन गरेका थिए। संघीयताबारे विशेष अध्ययन गरेका संविधानविद् डा भीमार्जुन आचार्यले २०७१ सालमा प्रकाशित उनको पुस्तक “कानुन र राजनीति”मा संघीय प्रणालीको विकास खासगरी तीनवटा उद्देश्यले भएको उल्लेख गरेका छन्।

पहिलो- छरिएका राज्यहरूलाई एक ठाउँमा ल्याई बलियो राष्ट्रको निर्माण गर्न (उदाहरणका लागि, संयुक्त राज्य अमेरिका वा जर्मनी)।’ उनको दस्तावेजमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट