भूकम्पको धक्का महसुस-Sutra News

भूकम्पको धक्का महसुस

सोमबार, ११ साउन २०७८

सोमबार, ११ साउन २०७८

बैतडी- साेमबार बेलुका बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।



भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालकाअनुसार सोमबार बेलुका ६ बजेर ४९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प दार्चुलाको सुनसेरा आसपास भएर गएको केन्द्रले जनाएको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट