प्रतिनिधिसभाको बैठक शुरु, यी हुन् एजेण्डाहरु-Sutra News

प्रतिनिधिसभाको बैठक शुरु, यी हुन् एजेण्डाहरु

मंगलबार, १२ साउन २०७८

मंगलबार, १२ साउन २०७८

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक शुरु भएको छ ।



आजको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गर्ने कार्यसूची रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट