बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी, प्रदेश प्रमुख फेर्ने तयारी-Sutra News

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी, प्रदेश प्रमुख फेर्ने तयारी

मंगलबार, १२ साउन २०७८

मंगलबार, १२ साउन २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा देउवाको अध्यक्षतामा मन्त्रीपरिषदको बैठक जारी छ ।



एक नेताका अनुसार बैठक १५:५० बजेदेखि सुरु भएको हो ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, उर्जा मन्त्री पम्फा भुषाल, कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, मुख्य सचिव शंकरदास वैरागी लगायत ६ जनाको उपस्थित रहेको छ  ।

आजको बैठकले प्रदेशका प्रदेश प्रमुख फेर्ने विषयमा निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट