मन्त्रिपरिषद बैठक- गण्डकीको प्रदेश प्रमुखमा पृथ्वीमान र लुम्बिनीमा अमिक शेरचन-Sutra News

मन्त्रिपरिषद बैठक- गण्डकीको प्रदेश प्रमुखमा पृथ्वीमान र लुम्बिनीमा अमिक शेरचन

मंगलबार, १२ साउन २०७८

मंगलबार, १२ साउन २०७८

काठमाडौँ । सरकारले मंगलबार गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने भएको छ ।



आजको मन्त्रिपरिषदको बैठकले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीबहादुर गुरुङ लुम्विनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।  

त्यस्तै आजको बैठकले योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट