कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ६७ हजार नाघ्यो [सूचीसहित]-Sutra News

कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ६७ हजार नाघ्यो [सूचीसहित]

मंगलबार, १२ साउन २०७८

मंगलबार, १२ साउन २०७८

चीन- कोरोना सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ६७ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख ६७ हजार ९०२ जनाको मृत्यु भएको छ ।



विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड ४७ लाख ५१ हजार ४१४ जना रहेका छन । विश्वभर तीन अर्ब ८८ करोड ७९ लाख ७३ हजार ५८४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

सो विश्वविद्यालयले जुलाई २७ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

corona12.JPG

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट