राष्ट्रपतिद्वारा दुई जना प्रदेश प्रमुखलाई पदमुक्त-Sutra News

राष्ट्रपतिद्वारा दुई जना प्रदेश प्रमुखलाई पदमुक्त

मंगलबार, १२ साउन २०७८

मंगलबार, १२ साउन २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जना प्रमुखलाई पदमुक्त गरेकी छिन् ।



नेपाल सरकारको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहाय अनुसारका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको उल्लेख छ । 

pradesh pramukha.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट