गुल्मीमा जीप दुर्घटना ३ जनाको मृत्यु-Sutra News

गुल्मीमा जीप दुर्घटना ३ जनाको मृत्यु

बुधबार, १३ साउन २०७८

बुधबार, १३ साउन २०७८

गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।



लु१ज ४५५९ नम्बरको जीप बुधबार मुसीकोट नगरपालिका ४ स्थित दोभानमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उद्दार गर्न घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट