बिहीबार शक्तिशाली भूकम्पको धक्का महशुस-Sutra News

बिहीबार शक्तिशाली भूकम्पको धक्का महशुस

बिहिबार, १४ साउन २०७८

बिहिबार, १४ साउन २०७८

बिहीबार शक्तिशाली भूकम्पको धक्का महशुस भएको छ ।



अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा बिहीबार झन्डै ८.१ म्याग्नीच्युडको भूकम्प गएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

स्थानीय समयानुसार दिउँसो २:१५ बजे सो भूकम्प गएको हो ।

भूकम्पबाट भएको भौतीक तथा मानवीय क्षतिबारे यकीन नभएको संचार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट