बाँस्कोटाको विश्लेषण- काँग्रेसले अधिवेशन गर्न सक्दैन, मौका मिले डेढ वर्ष पर धकेल्छ !-Sutra News

बाँस्कोटाको विश्लेषण- काँग्रेसले अधिवेशन गर्न सक्दैन, मौका मिले डेढ वर्ष पर धकेल्छ !

बिहिबार, १४ साउन २०७८

बिहिबार, १४ साउन २०७८

गोकुल बाँस्कोटाले नेपाली काँग्रेसको महाधिवेशनको विषयलाई लिएर व्यंग गरेका छन् ।



बिहीबार सामाजीक संजालमा लेख्दै उनले लेखेका छन् कांग्रेस सुन्य समयको प्रबन्ध मिलाउन खोज्दैछ । मौका पाए डेढबर्ष महाधिवेशन सार्छ नपाए अब वडातहको गर्छ ।’

उनले थपेका छन्, ‘देउवाले गरेको निर्णय प्रजातान्त्रिक नै हुन्छ । निरंकुश कसले भन्दो रहेछ ? हामी पनि हेरौ त !’

 

मैले त पहिल्यै भन्या छु- कांग्रेस सुन्य समयको प्रबन्ध मिलाउन खोज्दैछ।मौका पाए डेढबर्ष महाधिवेशन सार्छ नपाए अब वडातहको गर्छ ।तर पालीका र जिल्ला तहको अधिवेशन नगरी कार्तिकतिर सिधै महाधिवेशन गर्छ।देउवाले गरेको निर्णय प्रजातान्त्रिक नै हुन्छ।निरंकुश कस्ले भन्दो रहेछ?हामी पनि हेरौ त !

— Gokul Prasad Baskota (@GokulPBaskota) July 29, 2021

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट