मलाई इन्स्टाग्राममा फलो गर्नुहोस्- प्रधानमन्त्री देउवा-Sutra News

मलाई इन्स्टाग्राममा फलो गर्नुहोस्- प्रधानमन्त्री देउवा

शुक्रबार, १५ साउन २०७८

शुक्रबार, १५ साउन २०७८

नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले ‘इन्स्टाग्राम’मा जोडिन आग्रह गरेका छन् ।



शुक्रबार सामाजीक संजालमा एक फोटो पोस्ट गर्दै उनले आफूसँग ‘इन्स्टाग्राम’मा जोडिन आग्रह गरेका हुन् ।

उनले सरकारले गरेका गतिविधिका बारेमा जानकारी दिन ‘इन्स्टाग्राम’मा आएको उल्लेख गरेका छन् ।

E7h3vZvVcAE5RLc.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट