पार्टीभित्रको विवादका विषयमा सम्बोधन गर्दै मेटमणि चौधरी-Sutra News

पार्टीभित्रको विवादका विषयमा सम्बोधन गर्दै मेटमणि चौधरी

शुक्रबार, १५ साउन २०७८

शुक्रबार, १५ साउन २०७८

काठमाडौँ । नेकपा एमालेका प्रभावशाली नेता मेटमणि चौधरीले माधवकुमार नेपालको समूह सरकारमा जाने या नजाने विषयमा आज बोल्ने भएका छन् ।



नेता चौधरीले रिपोर्टर्स क्लव नेपालमा आज हुने विशेष कार्यक्रममा सो सम्बन्धि बोल्ने भएका हुन् ।

आजको कार्यक्रममा उनले पार्टी भित्रको विवाद लगायतका समसामयिक विषयमा छलफल गर्नेछन् ।

कार्यक्रम पौने चार बजेबाट सुरु हुने बताइएको छ ।   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट