हाम्रो बिजोग भो भन्दै सर्वोच्चको शरणमा महन्थ [निवेदनसहित]-Sutra News

हाम्रो बिजोग भो भन्दै सर्वोच्चको शरणमा महन्थ [निवेदनसहित]

शुक्रबार, १५ साउन २०७८

शुक्रबार, १५ साउन २०७८

काठमाडौँ । नेता महन्थ ठाकुर निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन्।



निर्वाचन आयोगले पार्टीका उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि त्यसको विरुद्धमा ठाकुर अदालत पुगेका हुन् ।

निर्वाचन आयोगको निर्णयबाट आफू र पार्टीका सम्पूर्ण कार्यकर्ता अन्यायमा परेको उनकाे तर्क छ ।

उनी हेड काउन्ट’ रोक्न माग गर्दै गत साउन ८ गते सर्वोच्च पुगेका थिए। तर, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेका थियो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट