प्रतिनिधिसभामा वार्षिक प्रतिवेदन पेश-Sutra News

प्रतिनिधिसभामा वार्षिक प्रतिवेदन पेश

शुक्रबार, १५ साउन २०७८

शुक्रबार, १५ साउन २०७८

प्रतिनिधिसभामा ‘नेपालको संविधान २०७२ को धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव २०७६÷७७’ पेश गरिएको छ ।



प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभा समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन्।

प्रतिनिधिसभाको अर्काे बैठक यही साउन १९ गते दिनको १ः०० बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट