काँग्रेस महाधिवेशनको सरगर्मी- विमलेन्द्र, प्रकाशमान र सशांकबीच भेटवार्ता-Sutra News

काँग्रेस महाधिवेशनको सरगर्मी- विमलेन्द्र, प्रकाशमान र सशांकबीच भेटवार्ता

शनिबार, १६ साउन २०७८

शनिबार, १६ साउन २०७८

नेपाली काँग्रेसको महाधिवेशन नजीकिंदै गर्दा काँग्रेसका नेताहरुबीच भेटवार्ता तीव्र रुपमा चलिरहेको छ ।



यस्तै शनिबार डा. प्रकाशमान सिंहको निवासमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशांक कोइराला र पूर्वमहामन्त्री डा. प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ ।

ती नेताहरुले अहिलेसम्म फरक समयमा तीन पटकसम्म भेटवार्ता गरिसकेका छन् ।

उनीहरुले आफूहरु तीन जनामध्ये एक जनाले मात्र सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट